शाओमीद्वारा रेडमी ८ र रेडमी ८ए नेपालमा सार्वजनिक, ड्यूल क्यामरा सेटअप र ५,००० एमएएच ब्याट्री
काठमाडौं । शाओमीले नेपाली बजारमा दुई वटा नयाँ स्मार्टफोन रेडमी ८ र रेडमी ८ ए सार्वजनिक गरेको छ । रेडमी ८ लोकप्रिय रेडमी सिरिजको लाइनअपमा सबैभन्दा नयाँ स्मार्टफोन हो जसमा…
- २५ कार्तिक २०७६, सोमबार