विद्यार्थीले बनाए डढेलोदेखि चालक निदाएको बेला गाडी नियन्त्रण गर्ने नमूना प्रविधि
माध्यमिक तहमा अध्ययनरत विद्यार्थीले जङ्गलमा आगलागी हुँदा नजिकका घरमा आगलागी फैलन नदिन ‘फायर प्रोटेक्ट’ नमूना घर तथा नियन्त्रण प्रणालीको नमूना प्रविधि प्रस्तुत गरेका छन्। जङ्गलमा आगलागीका बेला त्यससम्बन्धी सूचना स्वचालित…
- २४ माघ २०८१, बिहीबार