इन्टरनेट ब्राउजर फायरफक्सको नयाँ भर्सन सार्वजनिक, नयाँ एड्रेस बारका साथमा नयाँ फीचर
इन्टरनेट ब्राउजर कम्पनी मोजिल्लाले फायरफक्सकोे नयाँ भर्सन सार्वजनिक गरेको छ । मोजिल्लाले नयाँ एड्रेस बारसहितको भर्सन ७५ लन्च गरेको हो । मोजिल्लाले एड्रेस बारमा नयाँ सुधार गर्दै त्यसलाई ठूलो आधारमा…
- २७ चैत्र २०७६, बिहीबार