ओहायोको चिप फ्याक्ट्रीमा २० अर्ब डलर बराबर लगानी गर्दै इन्टेल
अमेरिकी चिप निर्माता कम्पनी इन्टेलले शुक्रबार ओहायोको कोलम्बस नजिक बनिरहेको व्यापक फ्यक्ट्रीमा २० अर्ब डलर लगानी गर्ने घोषणा गरेको छ। उक्त फ्याक्ट्रीमा अत्याधुनिक सेमिकन्डक्टर चिपहरुको विकास र उत्पादन गर्ने स्रोतहरुलाई…
- ७ माघ २०७८, शुक्रबार