फाइभजी सेवा पहिलो चरणमा काठमाडौं, त्यसपछि पोखरा र वीरगंजमा
– निर्दोष घोरसाइने सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी नेपाल टेलिकमले पहिलो चरणमा काठमाडौंमा फाइभजी परीक्षण शुरु गर्ने भएको छ। काठमाडौंमा फाइभजी परीक्षण शुरु भएलगत्तै पोखरा र विरगंजमा शुरु गर्ने नेपाल टेलिकमको…
- २६ मंसिर २०७९, सोमबार