चीनमा ४४ लाख भन्दा धेरै फाइभजी बेस स्टेशन स्थापना
चीनमा मार्चको अन्त्यसम्ममा फाइभजी बेस स्टेशनहरूको संख्या ४३ लाख ९० हजार नाघेको छ, जसमा प्रयोगकर्ताको प्रवेश दर ७५.९ प्रतिशत पुगेको उद्योग तथा सूचना प्रविधि मन्त्रालय (एमआईआईटी) ले शुक्रबार जनाएको छ।…
- ८ बैशाख २०८२, सोमबार