कोरियाली औसत फाइभजी प्रसारण गति बढेर एक जीबीपीएस पुग्यो
दक्षिण कोरियाली औसत फाइभजी गति अघिल्लो वर्षको तुलनामा सन् २०२४ मा ९ प्रतिशतले बढेर १ जीबीपीएसमा पुगेको छ। यसले ५जी सेवा नेटवर्कको गुणस्तरमा उल्लेखनीय सुधार गरेको छ। दक्षिण कोरियामा मोबाइल…
- १६ पुष २०८१, मंगलवार