टेलिकमको एफटीटीएच सेवा धनकुटामा शुरु, जडानकर्तालाई वाइफाई राउटर र १ सय मिटर फाइबर निःशुल्क
काठमाडौं । नेपाल टेलिकमले विश्वमै नवीन र अत्याधुनिक सूचना प्रविधिको रुपमा रहेको एउटै केबलबाट उच्च गुणस्तरको टेलिफोन र द्रुत गतिको इन्टरनेट प्रयोगमा ल्याउन सकिने एफटीटीएच सेवा धनकुटामा पनि शुरुवात गरेको…
- ८ असार २०७६, आईतवार