नेपाल टेलिकमको एफटीटीएच सेवा ५४ जिल्लामा, १ लाख ७२ हजार भन्दा बढी ग्राहक जोडिए
नेपाल टेलिकमले एउटै फाइबरबाट टेलिफोन, इन्टरनेट र टेलिभिजन सेवा उपलब्ध गराउन सकिने एफटीटीएच (फाइबर टु द होम) सेवा ०७८ साउन २८ सम्ममा मुलुकका ५४ जिल्लाका कुल १,७२,००० भन्दा बढी ग्राहकलाई…
- २९ श्रावण २०७८, शुक्रबार