अब डिशहोम रिचार्ज गर्दा सित्तैंमा इन्टरनेट
अब डिशहोमको ग्राहकहरुले डिशहोमको रिचार्ज गर्दा १० एमबीपीएसको इन्टरनेट सित्तैमा प्रयोग गर्न पाउने भएका छन् । कम्पनीका अनुसार डिशहोम फाइबरनेट उपलब्ध भएका क्षेत्रका डिशहोमका ग्राहकहरुले यो अफर प्राप्त गर्न सक्नेछन्…
- १३ चैत्र २०७७, शुक्रबार