नयाँ ब्याट्री टेक्नोलोजीसहित प्रोटोनको ‘ई.मास ७’ विद्युतीय गाडी चाँडै नेपाल आउने तयारीमा
मलेसियाली अटोमोटिभ ब्रान्ड प्रोटोले यस त्रैमासिकमा नेपालमा यसको उच्च प्रत्याशित ई.मास ७ (E.Mas7) श्रृंखलाका गाडीहरूको ल्याउने भएको छ। नेपालमा प्रोटोनको आधिकारिक बितरक जगदम्बा मोटर्सले नयाँ गाडी ल्याउने घोषणा गरेको हो।…
- २४ पुष २०८१, बुधबार