सामसङले एप्पल भिजन प्रोको प्रतिस्पर्धीको रुपमा यस वर्ष हेडसेट लन्च गर्ने
सामसङले यस वर्ष आफ्नो एक्सटेन्डेड रियालिटी हेडसेट लन्च गर्ने तयारी गरेको कम्पनीका प्रवक्तालाई उदृत गर्दै सीएनबीसीले रिपोर्ट गरेको छ। ‘प्रोजेक्ट मुहान’ भनिने यो उपकरण, एप्पलको ३,५०० भिजन प्रोको जवाफ हो,…
- २३ फाल्गुन २०८१, शुक्रबार