प्रिमियम स्मार्टफोनको माग बढेसँगै चौथो त्रैमासिकमा स्मार्टफोनको राजस्व कीर्तिमानी उचाईमा
सन् २०२५ को चौथो त्रैमासिकमा विश्वव्यापी स्मार्टफोन राजस्व १३५ अर्ब अमेरिकी डलर पुगेको छ। यो वार्षिक दरको आधारमा ७ प्रतिशतले बढेको छ र उच्च मूल्य र प्रिमियम डिभाइसरूको बलियो मागले…
- १७ माघ २०८२, शनिबार