नेपाल टेलिकमका प्रिपेड प्रयोगकर्ताले अनलाइनबाटै केवाईसी अपडेट गर्न सक्ने
नेपाल टेलिकमले आफ्ना जीएसएम प्रिपेड सिमकार्ड प्रयोगकर्ता ग्राहकहरुका लागि कम्पनीमा रहेको ग्राहक विवरण ९केवाईसी० आफैँले अनलाइनमार्फत भरेर अपडेट गर्न सक्ने व्यवस्था गरेको छ। गत पुस २२ गते दूरसञ्चार कार्यालय, सुन्धाराबाट…
- २६ माघ २०८२, सोमबार