एभरेष्ट इन्जिनियरिङ कलेजको प्राचार्य पदमा प्रा.डा. हरिकृष्ण श्रेष्ठ
पोखरा विश्वविद्यालयको सम्बन्धनमा ललितपुरको सानेपामा सञ्चालित देशकै उच्चस्तरको एभरेष्ट इन्जिनियरिङ कलेजमा नेतृत्व परिवर्तन भएको छ। झन्डै चार वर्षदेखि प्राचार्य पदमा रही कलेजको नेतृत्व गर्दै आएका इन्जिनियर विरोध रिजालको पदावधी सकिएपछि…
- ३ जेष्ठ २०८२, शनिबार