अनलाइन प्रणालीमार्फत सेवा प्रवाहलाई थप प्रभावकारी गर्ने गरी नीति तथा कार्यक्रम तर्जुमा गर्दै त्रिभुवन विश्वविद्यालय
त्रिभुवन विश्वविद्यालयले अनलाइन प्रणालीमार्फत विश्वविद्यालयका सेवा प्रवाहलाई थप प्रभावकारी, सहज र पारदर्शी बनाउने गरी नीति तथा कार्यक्रम तर्जुमा गर्ने भएको छ। विश्वविद्यालयको योजना परिषद्को स्थायी समितिको आज बैठकमा चालु आर्थिक…
- २१ श्रावण २०८३, बिहीबार