पोलमा रहेको ट्रान्समिटरको उचाईबाट शुरु गरेर टेलिकमको ‘प्रबन्ध निर्देशक’ पदसम्मको उचाई नापेकी अर्याल
“एकैछिन है, कुर्सी अलि सानो बनाउँछु अनि कुरा गरौँला”, कुर्सीको नट घुमाएर अलि तल झारेपछि नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)का नवनियुक्त प्रबन्ध निर्देशक सङ्गीता पहाडी अर्याल आफ्नो स्कुले जीवन…
- २७ भाद्र २०८१, बिहीबार