प्लेस्टोरबाट हटाएपछि दादागिरी देखाउन खोजेको पेटीएमद्वारा गूगललाई आरोप
गएको शुक्रबार गूगलले आफनो प्ले-स्टोरबाट पेटीएम एप्लिकेशनलाई थुप्रै घण्टासम्म हटाएर पछि फेरि राखिदियो। कम्पनीका अनुसार पेटीएमले आफ्नो पेमेन्टमा क्रिकेट स्टिकरको प्रोमो चलाइ रहेको थियो। उसका अनुसार क्यासब्याक र भाउभर राख्नुले…
- ५ आश्विन २०७७, सोमबार