जलजन्य विपद्ः पूर्वसूचना प्रणालीले समुदाय जोगायो
हरेक वर्ष बाढीको पीडा भोगिरहेका कैलालीका सर्वसाधारण विगतका तुलनामा पछिल्ला वर्षमा पूर्वतयारीमा सचेत भएका छन् । कैलालीका तटीय क्षेत्रका बासिन्दा बाढीको पूर्वानुमानमा आधारित सूचनाअनुसार पूर्वतयारीमा जुट्ने गरेका छन्। पूर्वतयारीकै कारण…
- २७ आश्विन २०८१, आईतवार