एकीकृत सूचना प्रणालीका लागि ‘साझा सतर्कता प्रोटोकल’ कार्यान्वयन हुनुपर्नेमा सरोकारवालाहरुको जोड
पूर्वानुमानमा आधारित एकीकृत सूचना प्रणाली लागि साझा सतर्कता प्रोटोकल कार्यान्वयन हुनुपर्नेमा जोड दिइएको छ। नेपाल सरकार जल तथा मौसम विज्ञान विभाग, विश्व मौसम सङ्गठन र त्रिभुवन विश्वविद्यालय सेन्टर फर एप्लाइड…
- १३ मंसिर २०८२, शनिबार