सडक सुरक्षामा प्रविधिमैत्री निगरानी प्रणाली, जनचेतना र कानुन कार्यान्वयनमा जोड
प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा सांसदहरूले सडक दुर्घटना न्यूनीकरणका लागि प्रविधिमैत्री निगरानी प्रणाली, जनचेतना अभिवृद्धि तथा प्रभावकारी कानुन कार्यान्वयनमा जोड दिएका छन्। समितिका सदस्यहरुले सवारीको गति बढी हुँदा स्वचालित रूपमा…
- २९ बैशाख २०८३, मंगलवार