पीएमडब्ल्यूआईको उपाधी भ्याम्पायरलाई
पब्जी मोबाइल वर्ल्ड इन्भिटेस्नल (पीएमडब्ल्यूआई)को मुख्य इभेन्टको उपाधी थाइल्याण्डको भ्याम्पायर ईस्पोर्टसले जितेको छ। कुल १८ खेलमा सर्वाधिक २२० अंक जोड्दै भ्याम्पायरले उपाधी उचालेको हो। उपाधीसँगै भ्याम्पायरले ५ लाख अमेरिकी डलर…
- २९ श्रावण २०७९, आईतवार