पासाङ ल्हामु शेर्पाको नामबाट चन्द्रमामा रहेको क्रेटरको नामाकरण
नेपाली पर्वतारोही पासाङ ल्हामु शेर्पाको नाममा चन्द्रमामा रहेको एउटा क्रेटरको नामाकरण गरिने भएको छ। हालै अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले शेर्पाको नाम चन्द्रमामा रहेका थुप्रैमध्ये एउटा क्रेटर (उल्कापिण्ड बजारिँदा बनेको खाडल जुन…
- २२ श्रावण २०८१, मंगलवार