एक दिनमै पासपोर्ट बनाइदिने भन्दै ठगी गर्ने पक्राउ
एक दिनमा राहदानी (पासपोर्ट) बनाई दिने आश्वसनमा ठगी गर्ने व्यक्तिहरुलाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौं महानगरपालिका-११ त्रिपुरेश्वररस्थित राहदानी विभागमा सेवाग्राहीहरूलाई एकै दिनमा राहदानी बनाई दिने आश्वसनमा रकम संकलन गरी ठगी…
- १५ श्रावण २०७९, आईतवार