दोस्रो त्रैमासमा विश्वव्यापीरूपमा कम्प्युटरको बिक्री ११.२ प्रतिशतले बढ्यो
गत केही महिनामा पीसीहरूको विश्वव्यापी मागमा वृद्धि भएको रेकर्ड गरिएको छ। नयाँ आईडीसी रिपोर्टअनुसार सन् २०२० को दोस्रो त्रैमासिकमा विश्वव्यापिरुपमा कम्प्युटरको मागमा ११.२ प्रतिशतले वृद्धि भएको छ। विश्लेषकहरू विश्वास गर्छन्…
- २९ असार २०७७, सोमबार