शाओमीको फोल्डेबल फोनमा पाँच क्यामरा सेटअप हुने, पपअप डिजाइनमा पेटेन्ट दर्ता
काठमाडौं । चिनियाँ स्मार्टफोन ब्राण्ड शाओमीले आफ्नो पहिलो फोल्डेबल स्मार्टफोन ल्याउने तयारी गरिरहेको छ । सन् २०१९ मा सामसंग र ह्वावेले आफ्ना फोल्डेबल स्मार्टफोन सार्वजनिक गरे भने आगामी वर्ष शाओमीसहित…
- २७ कार्तिक २०७६, बुधबार