पठाओ पार्सलको अफरः समयमै सामान नपुगे मर्चेन्टलाई सामान बराबरको पैसा र सामान फिर्ता
राइड सेयरिङ र लजिस्टिक सेवा प्रदायक पठाओ नेपालले आफ्नो डेलिभरी सेवा ‘पठाओ पार्सल’अन्तर्गत नयाँ योजना सार्वजनिक गरेको छ। ‘डेलिभरीको ग्यारेन्टी’ शीर्षकमा ल्याइएको यो अभियान यही असार १९ देखि साउन १५…
- २१ असार २०८२, शनिबार