अत्यावश्यक भएमात्र बाहिर यात्रा गर्न राइड शेयरिङ्ग प्लेटफर्म पठाओको सुझाब
राइड शेयरिङ्ग प्लेटफर्म पठाओले आफ्ना यात्रुहरुलाई घरभित्रै बस्न भनेको छ । दुईपाँग्रे तथा पठाओ ट्याक्सीमार्फत सेवा दिईरहेको बंगलादेशी कम्पनीले आफ्ना यात्रुहरुलाई अहिलेको प्रदुषित वातावरणको अवस्थामा घरभित्रै बस्न सल्लाह दिएको हो…
- १७ चैत्र २०७७, मंगलवार