के खल्तीमा राखिएको फोन स्वतः अनलक हुन्छ? यो सेटिङ सक्रिय गर्नुहोस्, समाधान हुनेछ समस्या
समयसँगै स्मार्टफोनहरू स्मार्ट हुँदै गइरहेका छन्। केही समय अघिसम्म, स्मार्टफोनहरूमा एउटा समस्या धेरै सामान्य थियो जसमा हामीले फोनलाई आफ्नो खल्तीमा राख्ने बित्तिकै, यता उता छोएर स्वतः अनलक हुन्थ्यो। अनलक गरेपछि,…
- २४ चैत्र २०८१, आईतवार