भारतका लागि हिन्दुस्तान एयरोनटिक्सले साना स्याटेलाइट प्रक्षेपण यान निर्माण गर्ने
हिन्दुस्तान एयरोनटिक्स लिमिटेड (एचएएल) ले भारतको लागि साना भूउपग्रह प्रक्षेपण सवारी साधन (रकेट) निर्माण गर्ने ठेक्का जितेको छ। यो जानकारी कम्पनीको आधिकारिक विज्ञप्तिमार्फत जारी गरिएको छ। भारतीय राष्ट्रिय अन्तरिक्ष प्रवर्द्धन…
- १५ असार २०८२, आईतवार