न्यूरालिंकले सन् २०२६ देखि ब्रेन इम्प्लान्ट चिपको बृहत् उत्पादन गर्ने योजना बनाएको मस्कको भनाइ
अर्बपति इलन मस्कको ब्रेन–कम्प्युटर इन्टरफेस कम्पनी न्यूरालिंकले सन् २०२६ देखि मस्तिष्कमा जडान गरिने इम्प्लान्ट उपकरणको “बृहत् उत्पादन” सुरु गर्ने योजना बनाएको मस्कले बताएका छन्। सामाजिक सञ्जाल प्लेटफर्म एक्समा बुधबार गरिएको…
- १८ पुष २०८२, शुक्रबार