अमेरिकाको न्याय विभागद्वारा ५ अर्ब डलर बराबरका चोरिएका बिटक्वाइन बरामद
अमेरिकाको न्याय विभागले ५ अर्ब डलर बराबरका चोरिएका बिटक्वाइन बरामद गरेको छ। यो परिमाणको बिटक्वाइन हालसम्म बरामद गरिएको सबैभन्दा धेरै रकम बराबरको रहेको रोयटर्सले उल्लेख गरेको छ। संस्थाका अधिकारीहरुले मंगलबार…
- २६ माघ २०७८, बुधबार