एचएमडीले देखायो प्रभावशाली क्यामरा फोनको झलक, के ‘नोकिया प्योरभ्यु’ फर्किँदैछ ?
एचएमडीको पहलमा ‘नोकिया प्योरभ्यू’ स्मार्टफोनको पुनरागमन हुन सक्छ। एचएमडीद्वारा जारी गरिएको एउटा नयाँ ‘टिजर’ ले कम्पनीको क्यामरामा केन्द्रित फोन छिट्टै बजारमा आउन सक्ने संकेत गरेको छ। उक्त टिजरमा ‘PureView’ लोगो…
- ९ मंसिर २०८३, बुधबार