नोकिया १२५ र नोकिया १५०(२०२०) फीचर फोन नेपाली बजारमा
नोकियाले नेपाली बजारमा दुई नयाँ मोडलका फीचर फोनहरु सार्वजनिक गरेको छ । नोकियाको नेपालका लागि आधिकारिक बितरक टेलिटक प्रालिले बजारमा नोकिया १२५ र नोकिया १५०(२०२०) फीचर फोन सार्वजनिक गरेको हो…
- ११ श्रावण २०७७, आईतवार