नोकिया स्मार्ट टिभीको ६ वटा नयाँ मोडलहरू सार्वजनिक
नोकिया स्मार्ट टिभीको दायरा फ्लिपकार्टले विस्तार गरेको छ र ६ वटा नयाँ मोडलहरू भारतीय बजारमा लन्च गरेको छ । नयाँ नोकिया स्मार्ट टिभी मोडलहरूले डिज्नी, हटस्टार, नेटफ्लिक्स, र यूट्यूब लगायतका…
- २० आश्विन २०७७, मंगलवार