‘नेपाल स्टार्टअप साना तथा मझौला सम्मेलन’ गर्दै नेपाली कांग्रेस
साना तथा मझौला व्यवसायीले उत्पादन गरेका वस्तुको बजारीकरण तथा उद्यमशीलता विकास गर्ने उद्देश्यले नेपाली कांग्रेस उद्यमशीलता र साना तथा मझौला व्यवसायी विभागले यही माघ १६ र १७ गते ‘नेपाल स्टार्टअप…
- १२ माघ २०८१, शनिबार