लेखा व्यवस्थापन प्रणाली छलेर किर्ते गर्ने दुहुँ गाउँपालिकाका लेखापाल प्रहरी नियन्त्रणमा
महालेखापरीक्षकको कार्यालयअन्तर्गत लेखा परीक्षणका लागि सञ्चालन गरिएको नेपाल लेखा व्यवस्थापन प्रणालीलाई छलेर किर्ते गरेको आरोपमा यहाँको दुहुँ गाउँपालिकाका लेखापाल गणेशदत्त भट्टलाई प्रहरीले पक्राउ गरेको छ। गत आर्थिक वर्ष २०८०/८१ मा…
- ९ जेष्ठ २०८२, शुक्रबार