क्यान महासंघ र एनएमडिएबीच हातेमालोः मोबाइलको ’ग्रे मार्केट’ नियन्त्रणमा संयुक्त आवाज उठाउने
कम्प्युटर एशोसिएशन नेपाल महासंघ (क्यान महासंघ) र नेपाल मोबाइल डिस्ट्रिब्युटर्स एशोसिएशन (एनएमडीए) बीच नेपालमा मोबाइल उद्योगको विकास र विद्यमान चुनौतीहरू समाधानका लागि रणनीतिक संस्थागत सहकार्य सुरु भएको छ। क्यान महासंघको…
- १८ जेष्ठ २०८३, सोमबार