नेपाल भौगर्भिक समाजको अध्यक्षमा खतिवडा निर्वाचित
नेपाल भौगर्भिक समाजको अध्यक्षमा भाष्कर खतिवडा निर्वाचित भएका छन्। समाजको गए राति सम्पन्न मतगणनाअनुसार खतिवडाले ४६० मत ल्याएर विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी प्रा. डा. खुमनारायण पौडेलले ३६६ मत…
- ३१ श्रावण २०८२, शनिबार