लकडाउनले नेपालभित्र ३३ प्रतिशत बढ्यो इन्टरनेट खपत
सरकारले कोरोना भाइरसको संक्रमणबाट जोगिन आह्वान गरेको लकडाउनका कारण नेपालमा इन्टरनेटको खपत ३३ प्रतिशत बढेको छ । प्रविधि पत्रकार मञ्च (टीजेएफ)ले मंगलवार आयोजना गरेको डिजिटल सम्मेलनमा उक्त आँकडा प्रस्तुत गरिएको…
- २३ असार २०७७, मंगलवार