वायुयानका पार्टपुर्जाको आयात–निर्यात प्रक्रियालाई सरल बनाउन भन्सार विभाग र क्यानबीच सम्झौता
हवाई यातायात तथा वायुयानका पार्टपुर्जाको आयात–निर्यात प्रक्रियालाई सरल, छिटो, पारदर्शी र प्रविधिमैत्री बनाउन भन्सार विभाग र नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)बीच नेपाल राष्ट्रिय एकद्वार प्रणाली कार्यान्वयनसम्बन्धी सम्झौता भएको छ। सम्झौताले…
- १८ कार्तिक २०८३, बुधबार