नेपाल दूरसञ्चार राष्ट्रिय कर्मचारी सङ्गठनमा मणिकुमार पोखरेलको नेतृत्वमा नयाँ कार्यसमिति
नेपाल दूरसञ्चार राष्ट्रिय कर्मचारी सङ्गठन (NTEAN) को १२औं महाधिवेशन सम्पन्न भएको छ। “नवीनतम प्रविधि समृद्ध संस्था, असल श्रम सम्बन्ध आजको आवश्यकता” भन्ने मूल नारा सहित सम्पन्न महाधिवेशनले नयाँ कार्यसमिति चयन…
- ४ जेष्ठ २०८२, आईतवार