दूरसञ्चार प्राधिकरणले टेरामोक्समार्फत निगरानी गर्न खोजेको भन्दै टेलिकम कर्मचारीहरु आन्दोलित
नेपाल दूरसञ्चार प्राधिकरणले टेरामोक्स वा (टेरामोस) मार्फत नेपाल टेलिकमका ग्राहकहरुको निगरानी गर्न खोजिएको भन्दै कर्मचारी संगठनहरुले आपत्ति व्यक्त गरेका छन्। दूरसञ्चार प्राधिकरणद्वारा टेरामोक्स (Telecommunication Traffic Monitoring and Fraud Control System…
- १४ बैशाख २०८०, बिहीबार