विपद् प्रतिकार्य, खोज, उद्धार र राहतलगायत काममा ड्रोन परिचालन गर्ने सहमति
गृहमन्त्री रमेश लेखकले सरकार विपद् प्रतिकार्य, खोज, उद्धार र राहतलगायत काममा अत्याधुनिक प्रविधि प्रयोग गर्ने अवस्थामा पुगेको बताएका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र नेपाल मानवरहित विमान…
- ६ श्रावण २०८२, मंगलवार