नमस्ते पे मार्फत नेपाल टेलिकम र एनसेल सेवाहरूमा रु. १५० सम्मको आकर्षक क्यासब्याक
नमस्ते पे ले आफ्ना प्रयोगकर्ताहरूलाई नेपाल टेलिकम (एनटी) सेवाहरू र एनसेल रिचार्जमामा आकर्षक क्यासब्याकको नयाँ अफर सुरु गरेको छ। यो अफर ४ मंसिर गतेदेखि ३० माघसम्म मान्य हुने बताएको छ।…
- ६ मंसिर २०८१, बिहीबार