सिमकार्ड लिन अबदेखि लाइसेन्स वा पासपोर्ट भए हुने, नाबालिग विद्यार्थीको हकमा भने परिचयपत्र
नेपाली नागरिकहरुले अबदेखि दूरसंचार सेवा प्रदायकहरुको नयाँ सिमकार्ड लिनका लागि सवारी लाइसेन्स वा पासपोर्ट देखाएर पनि सिमकार्ड लिनसक्ने छन् । हालै नेपाल दूरसंचार प्राधिकरणले सिमकार्ड लिने व्यवस्थालाई सरलिकृत गर्दै अबदेखि…
- २ चैत्र २०७६, आईतवार