टेलिकमलाई धराशायी बनाउन प्राधिकरण लाग्यो- टेलिकमका कर्मचारी यूनियन
काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणमाथि नेपाल दूरसंचार कम्पनी (नेपाल टेलिकम) लाई धरासायी बनाउन लागेको गंभिर आरोप लागेको छ । नेपाल टेलिकमका कर्मचारी यूनियनहरुले नेपाल दूरसंचार प्राधिकरणमाथि नेपाल टेलिकमलाई धरासायी बनाउन…
- २६ बैशाख २०७६, बिहीबार