‘नेपाल टेक रोडशो यूएसए २०२६’ मार्फत नेपालको आईटी क्षेत्र अमेरिकी बजारसँग जोडिने
नेपाल एसोसिएसन फर सफ्टवेयर एण्ड आईटी सर्भिसेस कम्पनीज् (नास-आईटी) ले आगामी मे १५, २०२६ मा अमेरिकाको टेक्सास राज्यको ग्रेपभाइनस्थित एम्बेसी सुइट्स बाइ हिल्टनमा आयोजना हुने “नेपाल टेक रोडशो यूएसए २०२६”…
- १५ बैशाख २०८३, मंगलवार