नेपाल कानुन सूचना प्रणाली विकास कार्य शुरु गरिएको कानून मन्त्रीको भनाई
कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले न्याय क्षेत्रलाई ‘डिजिटाइज’ गरिएको र नेपाल कानुन सूचना प्रणाली विकास कार्य शुरु गरीएको जानकारी दिएका छन्। नियोजन विधेयक, २०८२/८३ अन्तर्गत कानुन, न्याय तथा…
- ९ असार २०८२, सोमबार