नामीले नेपाल एआई स्कूलको पाँचौं संस्करण आयोजना गर्दै
नेपाल एप्लाइड म्याथमेटिक्स एन्ड इन्फर्मेटिक्स इन्स्टिच्युट (नामी) ले बुधवार एनुअल नेपाल एआई स्कूल (एएनएआईएस) को पाँचौं संस्करण आयोजना गर्ने घोषणा गरेको छ। यो ११ दिने शैक्षिक कार्यक्रम यस वर्ष पौष…
- १० पुष २०८१, बुधबार